• समाचार
  • Search
समाचार

नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त

२०७८ माघ २० गते बिहिवार

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको छ । केहि दिन अघि मात्र बसेको मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो । नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैंठकले कार्कीलाई नियुक्त गरेको