२०८३ बैशाख ६ गते आइतवार
त्रिभुवन विश्वविद्यालयले चैत ५ गतेका लागि स्ववियु निर्वाचन मिति तोकेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले घोषणा पत्र तयार पार्ने काम अघि बढाएको छ। नेविसंघले पुजन गन्धर्वको संयोजकत्वमा गठन गरेको ३४ सदस्यीय घोषणा पत्र तयार समितिले घोषणा पत्रमा समावेश गर्ने विषयबारे छलफल थालेको हो। घोषणा पत्र