२०८३ बैशाख २८ गते सोमवार
प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले अग्रता लिएका छन् भने एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले पछ्याइरहेका छन् । कांग्रेसका थकालीले ३ हजार १५६ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले २हजार ५२१