२०८३ बैशाख २८ गते सोमवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा हुने स्थानीय निर्वाच्नमा नेपाली कांग्रेससँग हार्न एमाले तयार भए हुने बताएका छन्। वैशाख ३० गते घोषणा गरिएको निर्वाचनको मिति एक दिन पनि तल माथि नहुने दाबी समेत गरेका छन । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित,