२०८३ मङ्सिर ५ गते शुक्रवार
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापति पदका लागि भएको निर्वाचनको मत गणनामा अमरसिंह पुनले अग्रता कायम गरेका छन् । २६५ मत गणना हुँदा सम्म पुनले १५७ मत प्राप्त गरेका छन भने भरतकुमार शाहले १०७ मत प्राप्त गरेका छन् । शाह संस्थापन पक्षको नेत्रित्व गरेका छन् भने