• तुलसीपुर
  • Search
तुलसीपुर

तुलसीपुर महोत्सव समापन गर्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

२०८१ फाल्गुन १७ गते शनिवार

जिल्ला प्रशासन कार्यालय, दाङले तुलसीपुरमा संचालन भइरहेको “कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धनका लागि तुलसीपुर महोत्सव २०८१” समापन गर्न निर्देशन दिएको छ। प्रशासनको पत्रअनुसार, चेम्बर अफ कमर्सलाई मिति २०८१ फागुन १६ गते सम्म संचालन गर्न अनुमती दिएकोमा हाल सम्म पनि संचालनमा रहेको भन्ने जानकारी प्राप्त भएकोले