२०८३ मङ्सिर ५ गते शुक्रवार
रोल्पाको गंगादेव गाउँपालिकाले आर्थिक वर्ष २०७९–०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गंगादेव गाउँपालिकाको आयोजनामा वडा नं.२ को सुखाओडारमा कार्यक्रम गर्दै सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । गंगादेव गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सार्बजनिक सुनुवाई कार्यक्रममा गंगादेव गाउँपालिकाका नि. प्रमुख