• रोल्पा
  • Search
रोल्पा

रोल्पामा पहिलो पटक २ पालिकाको संयुक्त कार्यपालिका बैठक, के के भए निर्णय ?

२०८० बैशाख ६ गते बुधवार

रोल्पाका माडी गाउँपालिका र त्रिवेणी गाउँपालिका गाउँ कार्यपालिकाको संयुक्त बैठक माडी गाउँपालिका १ झिनुवामा सम्पन्न भएको छ । माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर र त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठाको अध्यक्षतामा बसेको संयुक्त बैठकमा दुवै गाउँपालिकाका कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको रहेको थियो । दुबै गाउँपालिकाको