• रोल्पा
  • Search
रोल्पा

रोल्पाको गंगादेव गाउँपालिकाले करार कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने

२०७९ असार ३२ गते शनिवार

स्थानीय सरकारले आवश्यकता भन्दा आफ्ना निकटलाई जागिर खुवाउन मात्र करार कर्मचारी नियुक्त गरेको भन्दै रोल्पाको गंगादेव गाउँपालिकाले करारमा नियुक्त कर्मचारीको करार सम्झौता साउन १ गतेपछि नवीकरण नगर्ने भएको छ । असार ३१ गते बसेको गाउँ कार्यपालिकाको  बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाले