• रोल्पा
  • Search
रोल्पा

माओवादी केन्द रोल्पा नगरपालिका द्वारा आत्मआलोचना बिज्ञप्ति सार्वजनिक

२०७९ बैशाख १३ गते मङ्गलवार

नेकपा माओवादी केन्द्र रोल्पा नगरपालिकाले आत्मालोचना सहितको प्रेस बिज्ञप्ति जारी गरेको छ । नगर समितिले वडाको उमेदवार छनौटमा तत्काल निर्णय नलिई बिलम्व भएको बिषय स्विकार गर्दै आत्मआलोचना गरेको हो । केहिदिन अघि मात्र नेकपा माओवादी केन्द्र रोल्पा नगरपालिका वडा नं २ का अध्यक्ष जगबहादुर वलीले