राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग ले राष्ट्रिय परिचयपत्र विवरण दर्ता अपरेटर पद सेवा करारमा भर्ना लिन दरखास्त आव्हान गरेको छ ।
कार्तिक १३ गते प्रकाशित सुचना अनुसार प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको कम्तिमा ३ महिनाको कम्प्यूटर सम्बन्धि तालिम प्राप्त गरेका १ सय जना को लागि सुचना प्रकाशित गरेको हो ।
सुचना प्रकाशित मितिले १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । छनौट भएका बिवरण दर्ता अप्रेटरले काम गरेको दिनको दैनिक १२०० का दरले मासिक रुपमा भूक्तानि पाउनेछन ।
दर्ता अपरेटर पदको लागि फर्म भर्ने तरिका

