• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पा क्यानसर पिडित भण्डारीलाइ बचाउन सहयोगको याचना

रोल्पा २०७७ चैत्र ८ गते आइतवार

रोल्पाको गंगादेब गाउपालिका २ निवासी नारायण भण्डारी १६ बर्षकै उमेरमा क्यान्सर पिडित छन। लामो समयदेखि क्यान्सर पीडित  बालक नारायण भण्डारीको उपचार सहयोगको लागि अभियान शुरू गरिएको छ ।

ब्रेन ट्यूमर समस्या देखिएका ती बालकको गत मंसिरदेखि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

परिवारिक आर्थिक अवस्था कमजोर भएकाले जीवन बचाउन गार्‍हो भएको भन्दै सचेत यूवाहरुले ‘भण्डारी बचाउन अभियान शुरू गरिएका छन। भण्डारीको जीवन बचाउन देश बिदेशमा सहयोगको अभियान चलाइएको छ ।

सहयोग गर्न चाहनेले विमलराज डाँगीलाई ९८५७८५७०४४ मा सम्पर्क गरि सहयोग गर्न सकिने परिवारका सदस्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस