• एउटै दृष्टि, भिन्न कोण
  • Search

कोभिड-१९ संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दाङको यस्तो आदेश जारी

दाङ २०७७ चैत्र १२ गते बिहिवार

कोभिड-१९ संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय दाङले आज सार्बजानिक सुचना जारी गरेको छ । सुचनामा उल्लेख गरिए अनुसारको नियम पालन नगरेमा सरुवारोग संक्रमण निवारण एन अनुसार कारबाही भैजाने ब्यहोरा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस