• दुर्घटना
  • Search
दुर्घटना

लमही-घोराही सडक खण्डमा बस र टिप्पर ठोक्किदा ६ वटा सवारीसाधनमा क्षती

२०७९ मङ्सिर २० गते मङ्गलवार

दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा बस र टिप्पर एक आपसमा ठोक्किदा ६ वटा सवारी साधनमा क्षेती भएको छ । मंगलवार दिउँसो करिव ३ : ३५ बजे घोराही–लमही सडकखण्डको लमही नगरपालिका–६ बेलदमारस्थित घोराहीबाट बुटवल जादै गरेको लु १ ख ८४७३ नम्वरको बस र बिपरित दिशाबाट आउँदै गरेको