• दुर्घटना
  • Search
दुर्घटना

जीप दुर्घटना अप्डेट: घाइते थप १ जनाको मृत्यु, ५ जनाको आइसीयूमा उपचार हुदै

२०८० असार ३ गते आइतवार

दाङमा शुक्रबार भएको जीप दुर्घटनामा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भिर घाइते सल्यान छत्रेश्वरी गाउँपालिकाका २८ वर्षीया गिता बिकका ८ बर्षका छोरा पदमको आइतबार बिहान १० बजे नेपालगञ्ज नर्सिङ होम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गएको