• दुर्घटना
  • Search
दुर्घटना

दाङबाट रोल्पा आउदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु

२०७८ मङ्सिर २ गते बिहिवार

रोल्पामा बस दुर्घटनामा परेको छ । दाङको घोराहीबाट रोल्पाको थवाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बस शहितमार्ग अन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा