• प्रचण्ड
  • Search
प्रचण्ड

स्थायी कमिटीमा ओलीले भने–अब बामदेवलाई प्रधानमन्त्री बनाउँ

२०७७ पुष १ गते बुधवार

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पुनः राखेका छन् । बुधवारको स्थायी कमिटी बैठकमै ओलीले अबको प्रधानमन्त्री बामदेवलाई बनाउने प्रस्ताव राखेका हुन् । स्थायी कमिटीका एक सदस्यका अनुसार ओलीले पार्टीका पहिलो तहका सबै नेता प्रधानमन्त्री भइसकेको भन्दै अब बामदेवको