• प्रचण्ड
  • Search
प्रचण्ड

जनताको हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति : प्रचण्ड

२०८२ जेष्ठ ३१ गते शनिवार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको बृहत्तर हितका लागि सत्तापक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको उल्लेख गरे। अध्यक्ष दाहालले सदनबाट निजामती