• प्रचण्ड
  • Search
प्रचण्ड

प्रचण्ड चितवनतिर, त्यहाँका कांग्रेस नेता काठमाडौंतिर

२०७८ चैत्र २६ गते शनिवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधुप निर्वाचन केन्द्रित छ । निर्वाचनमा फेरि भरतपुर महानगरपालिका