• सल्यान
  • Search
सल्यान

सल्यानमा जिप दुर्घटना, एकै गाउँका ७ जना सहित ८ जनाको मृत्यु

२०७९ असोज १२ गते बुधवार

सल्यानको कपुरकोटमा आज बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता सन्तोष खनालले जानकारी दिनुभयो । नेपालगञ्जबाट कपुरकोट–६ जलवाङका लागि छुटेको रा १ ज ५६३ नम्बरको जिप राप्ती