२०८३ जेष्ठ २३ गते शनिवार
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा आगामी स्थानीय निर्वाचनमा तालमेल हुन सक्ने बताएका छन् । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ (ख) द्वारा आज सुद्धोधन गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुन सोलोडोलोको आधारमा नभई स्थानीय जनमतको आधारमा तालमेल हुन सक्ने