• मृत्यु
  • Search
मृत्यु

चट्याङ लागेर रुकुममा एक महिलाको मृत्यु

२०८२ असार ९ गते सोमवार

रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–१० बरनेटी निवासी ४८ बर्षीया गणेशा ओली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । प्रहरीका अनुसार हिजो आइतबार अपरान्ह साढे ४ बजेको समयमा विद्युत मिटरमा परेको चट्याङ