२०८३ बैशाख २८ गते सोमवार
नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाको इञ्चार्जमा नवीन रोकाले जिम्मेवारी पाएका छन्। शुक्रबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यसमेत रहेका रोकालाई एमाले आदिवासी जनजाती महासंघको सह-इन्चार्ज तथा रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारी तोकेको हो। जिम्मेवारी पाएपछि लगतै नेता रोकाले रोल्पा जिल्लामा एमालेलाई एकतावद्ध गरेर लैजाने बताएका