• रोल्पा
  • Search
रोल्पा

राेल्पाकाे त्रिवेणीमा ओली पक्षकाे भब्य प्रशिक्षण भेला, निर्वाचनमा जुट्न केन्द्रीय सदस्यहरुको आह्वान

२०७७ पुष २५ गते शनिवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गाेकुलप्रसाद घर्तीले पार्टी एकता गर्दाकाे ४ बुदे सहमतिलाई लत्याएर प्रचण्ड र माधव नेपाल अल्पमत र बहुमतकाे खेलमा लाग्दा नेकपामा अहिलेकाे परिस्थिति निम्तिएकाे बताएका छन्। एकताकाे बेला महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीभित्रकाे हरेक एजेन्डा तथा समस्यालाई दुई अध्यक्षबीच सहमति अनिबार्य भएकाे