• एउटै दृष्टि, भिन्न कोण
  • Search

धार्मिक संघ टमू शाखाको अध्यक्षमा भण्डारी निर्वाचित

२०७६ असार ३ गते मङ्गलवार
  • निर्मल भट्टराई । टाउँजी

म्यानमार । अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघ टमू शाखा अध्यक्षमा दुर्गा बहादुर भण्डारी निर्वाचित भएका छन । सोमबार टमू धर्मशालामा सम्पन्न समितिको बैंठकले सफलता पुर्वक समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरिलाल न्यौपाने, सचिव ओम प्रसाद अधिकारी, कोषाध्यक्ष गोपाल गौतम, सह–कोषाध्यक्ष गुडनिधी निरौला निर्वाचित भएको अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघ टमू शाखाले जानकारी दिएको छ । समितिको सदस्यहरुमा हिरालाल निरौला, मनिराम पौड्याल, राज गुरागाईं, अर्थ निरिक्षकमा गोपाल भट्टराई, संरक्षकहरुमा राजु तिमिल्सिना, होमनाथ सिग्देल, जीत बहादुर गिरी, रानीदेवी भण्डारी र अच्युता निरौला चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस