• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रहरीद्वारा निकिताको जाहेरी लिन अस्वीकार !

२०७६ भाद्र ४ गते बुधवार

रवि लामिछानेकी श्रीमती निकिता पौडेलले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र भिडियो लिग गरेको अभियोगमा चितवनका एसपी दानबहादुर मल्लविरुद्ध दिन खोजेको जाहेरी प्रहरीले लिन अस्वीकार गरेको छ ।

काठमाडौं प्रहरी परिसरमा तीन जनाको नाममा जाहेरी दिन पुगेकी निकितालाई काठमाडौं प्रहरीको कार्यक्षेत्र नभएको भन्दै जाहेरी नलिएको परिसरका एसपी अशोक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस