हिमालखबर पत्रिकाले प्रकशित गरेकाे समाचार हाे । आलम पक्राउपछि थुनछेक बहस चलिरहँदा पनि उनलाई चूप बसे रु.१ करोड दिने प्रस्ताव आएको थियो ।
“जे हुनु भइगयो, पैसा लिएर चूप लागेर बस, एक करोड दिन्छौं भनेका थिए” उनी भन्छन्, “मेरो छोरा खसी–बोका त थिएन जसलाई पैसामा बेचुँ, जति पैसा लिए पनि मर्दा लिएर जाने होइन ।”


