माननीय कृषिमन्त्रीजी ! हामीलाई अनुदान होइन,कृषि ऋण दिनु। समय र हदम्यादभित्र सावाँ-ब्याज सबै तिर्छौ; केही गरी खाने बाटो पनि देखाउछौ !! पुर्वमन्त्री समेत रहेका कृषक लाेकेन्द्र बिष्टमगरले सामाजिक सञ्जालमा लेखेका छन् ।