नेपाल बाल संगठन राेल्पा शाखाको अध्यक्षमा टीका घर्तीमगर चयन भएका छन्।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गत जिल्ला बाल संगठन राेल्पा शाखा अध्यक्षकाे जिम्मेवारी घर्तीमगरलाई दिएको हो। उनी अनेरास्ववियुका पूर्व राष्ट्रिय परिषद् सदस्य समेत हुन्।