- दुर्गा पंगेनी – सामाजिक सञ्जालमा लेख्छन्
चर्चित संगीतकार काली प्रसाद बास्कोटा लाई विक्की महत ले आफ्नो संगीत चोरेको भन्दै महानगरीय प्रहरी परिसरमा मुद्दा दायर गरेका छन।
कालीले ‘समाचार’ भन्ने गीतको लागि विक्की महतको ‘बुझाईदेउ न तिमी मलाई’ बोलको संगीत हुवहु चोरेको आरोप छ ।
चोर हरुको विगविगी छ संगीत क्षेत्रमा !!


