आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ ।
बारामा मात्र २४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । पर्सामा एक जनाको मृत्यु भएको छ । रौतहटमा भने मानवीय क्षतिको खबर छैन ।