• रोल्पा
  • Search
रोल्पा

गंगादेव गाउँपालिकाले ल्यायो ४३ करोड बढीको बजेट

२०८१ असार १० गते सोमवार

रोल्पाको गंगादेव गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड ३९ लाख ६५ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभामा उपाध्यक्ष अमृता कुमारी केसीले आर्थिक वर्ष ०८१/८२ का लागि बजेट प्रस्तुत गरेकि हुन्। गाउँपालिकाले चालू आर्थिक वर्षमा ४३ करोड १४ लाख १९ हजार बजेट