• रोल्पा
  • Search
रोल्पा

रोल्पाको गंगादेव गाउँपालिका पूर्णखोप सुनिश्चितता पालिका घोषणा 

२०८२ बैशाख १८ गते बिहिवार

रोल्पा जिल्लाको गंगादेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । बिहिवार(आज) एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।  गाउँपालिका स्तरीय खोप समन्वय समितिका संयोजक तथा गाउँपालिकाका अध्यक्ष हरि बहादुर पुनको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतको स्वागत