२०८३ जेष्ठ ११ गते सोमवार
गंगादेव गाउपालीका रोल्पामा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले भोटकै लागि ५ बर्ष अगाडि गरेको उधारो संझौता कागज बाहिरिएको छ । गाउपालिका अध्यक्ष बिरबहादुर खत्रीको निर्देशनमा वडा नं २ का अध्यक्ष भुपाल दमाईले जनता सामु गरेको कागज सामाजिक संजाल मार्फत बाहीरीयको हो । निर्वाचित भएको ५ बर्ष