• आजको फ्युजन
  • Search
आजको फ्युजन

क्रान्तिको केन्द्रमा अर्थशास्त्रीको चुनौती, फागुन २१ ले बदल्नेछ रोल्पाको पहिचान

२०८२ माघ १८ गते आइतवार

नेपाली राजनीतिको त्यही आँगन हो रोल्पा, जहाँबाट देश बदल्ने सपना देख्न थालिएको थियो। तर दशकौँ बितिसक्दा पनि यहाँका सपना माडीखोलाको पानीसँगै बगिरहे। अब एउटा गम्भीर प्रश्न हाम्रो सामु उभिएको छ, के हामी सधैँ इतिहासकै कुरा गर्दै बस्ने, कि अब आफ्ना छोराछोरीको भविष्य र समृद्धिको नयाँ