२०८२ फाल्गुन २६ गते मङ्गलवार
हिमशिखर जनजागरण युवा क्लवले २०८१ सालको भित्ते पात्रो प्रकाशन गरेको छ । भित्तेपात्रोमा आकर्षणको रुपमा रोल्पा जिल्लाका दस स्थानिय तहमा रहेका पर्यटकिय गन्तव्य धार्मिक, सास्कृतिक, पर्यटकिय स्थलका तस्विरलाई समेटेर भित्ते पात्रो प्रकाशन गरेको हो। क्लवले प्रकाशन गरेको भित्ते पात्रोमा रोल्पा नगरपालिकाको जनयुद्ध स्मृति भ्यु टावर,